Main
बेंगलुरुको विजय यात्रामा भागदौड मच्चिँदा केही समर्थकको ज्यान गयो
२१ जेठ, बेंगलुरु । भारतको बेंगलुरुस्थित चिन्नास्वामी रंगशालामा आयोजना गरिएको रोयल च्यालेन्जर्स बेंगलुरुको विजय यात्राका क्रममा भएको भागदौडमा परेर केहीको ज्यान गएको छ। भारतीय समाचार संस्था द न्यू इन्डियन एक्सप्रेस र टाइम्स अफ इन्डियाका अनुसार भागदौडमा परेर ७ जनाको ज्यान गएको छ भने २५ भन्दा धेरै घाइते छन् । ज्यान गुमाउनेमा एक महिला पनि रहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।