Main
बेथाले छट्पटिएकी महिलालाई बाटैमा सुत्केरी गराउने जवानलाई आईजीपीको पुरस्कार
७ जेठ, काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ मा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुत्केरी गराउने प्रहरी जवानलाई प्रहरी महानिरीक्षक (आईजीपी) ले पुरस्कृत गरेका छन् । आईजीपी दीपक थापाले सडक छेउस्थित एक व्यक्तिको आँगनमा सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई पुरस्कृत गरेका हुन् । उनको यो कामले प्रहरीको छविलाई उँचो बनाउने काम गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।