Main

प्रियंका कार्कीलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या २० लाख नाघ्यो

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या २० लाख नाघेको छ । आफूलाई पछ्याउनेको संख्या २ मिलियन पुगेपछि प्रियंकाले हिमालय रोडिजको टिमसँग नाचेर खुसी मनाएकी छन् । उनले खुसी बाँडेको भिडियो सामाजिक संजालमा सेयर गरेकी छन् । ‘मेरो रोडिजको टिमसँग इन्स्टाग्राममा मेरो फलोअर्ससंख्या २ मिलियन पुगेको अवसरमा खुसी मनाउँदै । कस्तो खुसीको रात ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button