Main
बेन्चबाट आएका मेस्सीको गोलमा इन्टर मियामीको जित
१७ चैत, काठमाडौं । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले बेन्चबाट आएर उत्कृष्ट गोल गरेपछि मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले जित हासिल गरेको छ । आइतबार विहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई २-१ गोलअन्तरले हराएको हो । वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले मैदान प्रवेश गरेको दुई मिनेटमै शानदार गोल गरेका थिए । खेलको…
– यस समाचारको श्रोत : Online Khabar हो ।