Main

बेपत्ताहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै आयोगले भन्यो- सरकार जिम्मेवार देखिएन

बेपत्ताहरूको अवस्था सार्वजनिक गर्न पटपटक गरेर हालसम्म २२६ वटा सिफारिस सरकारलाई बुझाएको स्मरण गर्दै आयोगले सुनुवाइ नहुनुले सरकार न्यायका लागि जिम्मेवार नदेखिएको निष्कर्ष निकालेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button