Main
बेलका-९को वडाध्यक्षमा माओवादीका घिमिरे निर्वाचित
१७ मंसिर, काठमाडौं । उदयपुरको बेलका-९को वडाध्यक्षमा माओवादीका भरत घिमिरे निर्वाचित भएका छन् । घिमिरे ५५९ मतका साथ एमालेका उम्मेदवार मोहन खड्कालाई पराजित गरेका हुन् । खड्काले ५२५ मत ल्याएर दोस्रो भए । यहाँ कांग्रेसका नवाव बस्नेतले ४०४ मत ल्याएका छन् । यस्तै जनता समाजवादी पार्टीका राजकुमार राईले २०७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान…
– यस समाचारको श्रोत : Online Khabar हो ।