Main

बेलायतको अल्डरसट बन्दैछ नेपाली व्यवसायको ‘हब’

अल्डरसट र फार्नबरोमा तीन माइलभित्र करिब २८ वटा नेपाली रेष्टुरेन्ट सञ्चालन भइरहेका छन् । गत फेब्रुअरी दोश्रो साता नेपाली उद्यमीहरुले विलिङटन सपिङ मल रहेको भवनसहितको प्रपर्टी झण्डै एक अर्ब ७५ करोड रुपैयाँमा खरिद गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button