Main
बेलायतको पीआर लिन अब कम्तीमा १० वर्ष, अवैध बसेकालाई ३० वर्ष
अवैध बसेका र बेनिफिटमा निर्भर आप्रवासीहरुले स्थायी आवासीय अधिकार (पीआर) का लागि २० देखि ३० वर्षसम्म पर्खनुपर्ने नियम ल्याउने सरकारको प्रस्तावमा उल्लेख छ । यो नियम युरोपमै सबैभन्दा कठिन मानिएको छ । नयाँ नियमबाट हजारौं नेपाली समेत प्रभावित हुने निश्चित छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।