Main

बेलायतमा चम्किएका नेपाली व्यवसायी

दोलखा बिगुका छोङ नोर्बु शेर्पाको बाल्यकाल निकै कष्टकर बित्यो। उनी जब बेलायत आए, त्यसपछि कहिल्यै पछाडि फर्कनु परेन। बेलायतमा सुसी व्यवसायको साम्राज्य नै खडा गरेका छोङले सन् २०१४ मा सुरु गरेको इरो सुसीका अहिले ३० वटा आउटलेट छन्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button