Main
बेलायतमा पीआर लिन १० वर्ष पर्खिनुपर्ने प्रस्ताव, चिन्तामा नेपाली
आप्रवासीको संख्या घटाउने उद्देश्यले बेलायत सरकारले सार्वजनिक गरेको श्वेतपत्रले त्यहाँ बसोबास गरिरहेका हजारौं नेपालीलाई अन्योल र चिन्तामा पारेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।