Main
बेलायती ढाँचाको कर्मचारीतन्त्रलाई दक्षिण एशियाली साँचोमा ढाल्ने उपाय
प्रशासनिक प्रणाली मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिणामका उपज हुन्। भारतमा केन्द्रीकृत शासन शैली, पाकिस्तानमा अर्ध-राजनैतिक प्रशासन, श्रीलंका र नेपालमा सदैव तरल र संक्रमण, बंगलादेशमा केन्द्रीकृत, भुटानमा एकात्मक र कठोर शैलीभित्रका प्रशासनिक संयन्त्र देखिएका छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।