Main
बेलायती राजाबाट नेपालीलाई एमबीई पदक
लन्डन । बेलायतमा च्यारिटी काममा सक्रिय एकजना नेपालीले बेलायती राजा चार्ल्स तृतीयको जन्मदिनमा ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीई) पदक पाएका छन् । शुक्रबार मध्यरात अवार्ड लिष्टमा परेको खबर आएपछि आफू निकै प्रफुल्ल भएको उनले बताए । मध्यम परिवारमा जन्मिएर संघर्ष गर्दै बेलायतमा च्यारिटी गरि राजाबाट अवार्ड पाउनु आफ्ना लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।