Main

बेलिङहामलाई रातो कार्ड, रियल मड्रिड बराबरीमा रोकियो

३ फागुन, कठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । १० खेलाडीमा सीमित रियल मड्रिडलाई ओसासुनाले १-१ को बराबरीमा रोकेको हो । पहिलो हाफमा अग्रता लिएको भएपनि रियलले दोस्रो हाफमा पेनाल्टीमार्फत अग्रता गुमाएको थियो । त्यसपछि गोल गर्न नसक्दा रियलले लगातार दोस्रो बराबरी खेलेको हो । १५औं मिनेटमा किलियन एमबापेले गोल गर्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button