Main

बेलौरी र धनगढीमा अति भारी वर्षा, कञ्चनपुरमा ४ जनाको उद्धार

१६ असार, काठमाडौं । कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा  अति भारी वर्षा भएको छ । बेलौरीमा २४ घण्टाको अवधिमा २६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २०२.२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षासँगै बाढी र डुबानको जोखिम भएकाले सावधानी अपनाउन विभागले भनेको छ । अति भारी वर्षासँगै कञ्चनपुरका पुनर्बास,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button