Main

बेल्चा र हम्मर चलाउँदै हृदयन्द्र र हिमानीले गरे बर्थिङ सेन्टर शिलान्यास

२५ जेठ, काठमाडौं । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गरेको छ । ट्रष्टकी संयोजक समेत रहेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्रले संयुक्त रुपमा बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन् । पूर्वयुवराज्ञी हिमानीसँगै हृदयेन्द्र पनि शनिबार नै जुम्ला पुगेका थिए । उक्त बर्थिङ सेन्टरको शिलान्यास गर्ने क्रममा पूर्वराजा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button