Main
बेल्जियममा सन् २०२५ देखि ई–सिगरेट बेच्न नपाइने
१५ पुस, ब्रसेल्स । स्याउ, तरबुजा र कोरालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेट)को सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ । राष्ट्रिय तमाखुविरोधी योजनाको एक भागको रूपमा युवाहरूको स्वास्थ्यको रक्षाका लागी बेल्जियममा सन् २०२५ जनवरी १ देखि ‘डिस्पोजेबल भेप्स (विद्युतीय–चुरोट)’ हरू बेच्न निषेध गरिनेछ । युरोपियन युनियनले सन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।