Main
बेशीसहरका नागरिकलाई अब बाह्रै महिना शुद्ध खानेपानी : मन्त्री यादव
६ चैत, लमजुङ । खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेसीशहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताएका छन् । बुधबार लमजुङको बेसीशहरस्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने बताए । ‘कुनै पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।