Main

बेहोसी अवस्थामै गयो पविताको ज्यान

१६ जेठ, जनकपुरधाम । पित्त थैलीको शल्यक्रियापछि साढे चार महिनादेखि बेहोस २५ वर्षीया पविता यादवको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंको केएमसी अस्पतालमा आज बिहान ७ बजे मृत्यु भएको हो । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ की पविता यादवको गत माघ ३ गते जनकपुरधाम–१४ पिडारीचोकमा दर्ताविना सन्चालित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया भएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button