Main
बैंककबाट आएका भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
२५ चैत, काठमाडौं । बैंककबाट काठमाडौं आएका भारतीय नागरिक ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी छन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजमा गाँजा फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।