Main

बैंककै जस्तो सहकारीको ऋण पनि वर्गीकरण गरेर कर्जा नोक्सानी व्यवस्था गराइँदै

२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थालाई पनि बैंकहरूको जस्तै ऋणको वर्गीकरण र नोक्सानी व्यवस्था प्रस्ताव गरेको छ । सोमबार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशन तथा मापदण्डको मस्यौदा सार्वजनिक गर्दै उक्त प्रस्ताव गरिएको हो । सहकारीको ऋणलाई सक्रिय र निष्क्रिय ऋणमा वर्गीकरण गर्ने मस्यौदामा उल्लेख छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button