Main
बैंकर र व्यवसायी छुट्याउने विषयमा गृहकार्य भइरहेको छ : राजश्व सचिव घिमिरे
२६ असार, काठमाडौं । राजश्व सचिव दिनेश घिमिरेले बैंकर र व्यवसायी छुट्याउने विषयमा अर्थ मन्त्रालयले थप गृहकार्य गरिरहेको बताएका छन् । बिहीबार अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमाथिको छलफलमा बोल्दै उनले बैंकर–ब्यवसायी छुट्याउनेबारे कुलिङ पिरियडको सम्बन्धमा आवश्यक नीतिगत व्यवस्था गर्नका लागि थप गृहकार्य भइरहेको जानकारी दिए । उनका अनुसार दफाबारमा छलफल गर्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।