Main

बैंकहरूलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय थपियो

३२ असार, काठमाडौं ।  बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने समय अवधिमा नेपाल राष्ट्र बैंक लचक भएको छ । केन्द्रीय बैंकले चौथो त्रैमास रिपोर्ट सार्वजनिक गर्नका लागि १५ दिन र अरु त्रैमास रिपोर्टका लागि ८ दिन समय बढाएको हो । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले चौथो त्रैमासको वित्तीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button