Main
बैंकहरूले सूचीकृत आतंकारी कार्यमा संलग्नको खाता विवरण ३ दिनभित्र राष्ट्र बैंकलाई दिनुपर्ने
२५ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सूचीकृत आतंककारी कार्यमा संलग्न व्यक्ति, समूह वा संगठन वा त्यससँग सम्बन्धित व्यक्तिको खाता, लकर वा अन्य कुनै रकम संस्थासँग रहेको भए तत्काल रोक्का राख्ने र ३ दिनभित्र नेपाल राष्ट्र बैंकमा जानकारी गराउनुपर्ने भएको छ । यस्तो जानकारी वित्तीय जानकारी इकाइलाई समेत दिनुपर्ने भएको हो । ‘सूचीकृत व्यक्ति,…
– यस समाचारको श्रोत : Online Khabar हो ।