Main

बैंकिङले उचाल्यो सेयर बजार, १० अर्ब नाघ्यो कारोबार

५ फागुन, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २९.८७ अंक (१.१० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि २७२७ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ४७ करोडको कारोबार भएकोमा आज १० अर्ब ४ करोडको भयो । १६६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button