Main
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राकेश गुप्ता पक्राउ
५ जेठ, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ बस्ने बारा परवानीपुर गाउँपालिका–५ घर भएका ३१ वर्षीय राकेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।