Main
बैंकिङ क्षेत्रको मनोबल सुधार्ने पहिलो चुनौती
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरलाई कमजोर भएको बैंकिङ क्षेत्रको मनोबल सुधार गर्न मुख्य चुनौती छ । साथै लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई लयमा फर्काउन पनि पर्नेछ । बैंकिङ क्षेत्रमा कोरोना महामारी र आर्थिक मन्दीको असर कायमै भएकाले त्यसबाट पार लगाउनेगरी नियामकीय कदम चाल्नुपर्नेछ । लामो समयसम्म सुस्त अर्थतन्त्रलाई लयमा फर्काउन पर्नेछ । अर्थतन्त्र सुस्त हुनुमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।