Main

आईपीयूको महासभामा सोबिताको सम्बोधन- युवाको नेतृत्वमा युद्ध पनि इतिहास बन्न सक्छ (भिडियो)

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले अबको युवा पुस्ता परिवर्तनका लागि दशकौं कुन तयार नभएको बताएकी छिन् । उज्बेकिस्तानको राजधानी तासकन्दमा आयोजित १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभालाई सम्बोधन गर्ने क्रममा उनले भाँचिएको प्रणालीलाई सुधार गर्न युवाहरू आएको जिकिर गर्दै शान्तिका लागि पनि हतार गर्नुपर्ने अवस्था आएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button