Main
बैंकिङ सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताएका छन् । बैंकको कर्पोरेट कार्यालय कमलादीमा बिहीबार आयोजित ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले ग्लोबल आईएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।