Main
बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दुरुपयोग गर्दै ज्योति समूहको एनजीएम
व्यापारिक घराना ज्योति समूह अन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम) ले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा धेरै ब्याजदरमा अन्य संस्था तथा व्यक्तिलाई कर्जाकै रूपमा लगानी गरेको पाइएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।