Main
बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पुनर्लेखन जरुरी छैन : सचिव घिमिरे
१९ असार, काठमाडौं । अर्थ मन्त्रालयका अधिकारीहरूले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पुनर्लेखन जरुरी नरहेको बताएका छन् । संसद्को अर्थ समितिमा बिहीबार बाफिया विधेयकमाथि भएको छलफलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले दुई वर्षअघि सरकारले पेस गरेको विधेयक डेट एक्सपायर हुनसक्ने बताए । एउटै विधेयकबाट समग्र अर्थतन्त्र चलायमान बनाउन सम्भव नरहेको उनको भनाइ छ । उनकाअनुसार…
– यस समाचारको श्रोत : Online Khabar हो ।