Main
बैतडीको पाटन नगरपालिकामा एक सदस्य पद रिक्त
२९ पुस, काठमाडौं । निर्वाचन आयोगले बैतडीको पाटन नगरपालिकामा एक वडा सदस्य पद रिक्त भएको जनाएको छ । नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित रमेश राम कोली अन्य दलमा प्रवेश गरेको र उनलाई पार्टीले कारबाही गरेकाले आयोगले उनको पद रिक्त भएको जनाएको हो । कांग्रेसले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय समितिको निर्णयको…
– यस समाचारको श्रोत : Online Khabar हो ।