Main

बैतडी जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया

४ साउन, दशरथचन्द (बैतडी) । बैतडीस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ । शनिबार जिल्ला अस्पतालमा पहिलो पटक दुई जनाको हर्नियाको सफल शल्यक्रिया गरिएको हो । करिब ५८ र ६८ वर्षीय दुई पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले जानकारी दिए । यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा जिल्ला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button