Main
बोस्टनको उही हलमा सात वर्षपछि ‘नेपथ्य’
बोस्टन (म्यासाचुसेट्स) । कन्सर्ट चल्दाचल्दै एक दर्शकले राष्ट्रिय झन्डा मञ्चमा हुत्याइदिए । गाउँदागाउँदैका अमृत गुरुङले त्यसलाई माथि उठाएर हेरे । त्यस झन्डामा केही कोरिएको देखिन्थ्यो । ‘यो रातो र चन्द्रसूर्यलाई जहिले पनि सम्मानले व्यवहार गरौँ,’ त्यस झन्डालाई काँधमा ओढ्दै अमृतले भने, ‘हाम्रो झन्डामा कसैले पनि दाग लगाउन नपाओस् ।’ यति भन्नासाथ पूरै हल दर्शकको ताली र…
– यस समाचारको श्रोत : Online Khabar हो ।