Main
बौद्ध स्थलहरूबारे प्रवर्द्धन गर्न बुद्ध ज्ञान साइकल यात्रा
रुपन्देही, नवलपरासी र कपिलवस्तुका बौद्ध स्थलहरूको पर्यटन प्रवर्द्धनको उद्देश्यले आयोजित साइकल यात्रामा विश्व साइकल यात्री पुस्कर शाह सहित नेपाल, भारत र जर्मनका १३० जना साइकल यात्री सहभागी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।