Main

‘ब्याटल अफ गलवान’मा सलमानसँग अनुपविक्रमको १३ मिनेटको फाइट !

मुम्बई । बलिउडका ‘दबंग’ सलमान खान अहिले टिभी शो ‘बिग बोस’ र फिल्म ‘गलवान’मा ब्यस्त छन् । फिल्मको पहिलो छायांकन लद्दाखको सुन्दर उपत्यकामा गरिएको छ जहाँ, एक्सनका दृश्य खिचियो । यो फिल्म भारत-चीन द्वन्द्वमा आधारित छ । निर्माताले नेपाली अभिनेता अनुपविक्रम शाहीलाई कास्ट गरेका छन् । अनुपले केही दिनअघि फिल्मको पहिलो चरणको छायांकन सकेको जनाएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button