Main
ब्राकेटबाहिरको संसार : बाकसमा फर्किनेहरूका निम्ति देश कहाँ छ ?
प्रवासी जनजीवनका बारेमा एक दशकयता थुप्रै पुस्तक लेखिएका छन् । तर जति पटक ओल्टाइपल्टाइ गरे पनि तिनमा भेटिने भनेको प्रवासी जीवनका ऊहापोह, भावुकतामय भावना, भक्कानो र रोइलो नै हो । झिलिमिली सम्झना भएको तर रोइलो नभएको, सामान्यताभित्रको असामान्यता जाँच्ने अनि प्रस्तुतिमा नयाँ धार र शैलीसहित आएको कथासंग्रह हो– ‘प्रवासीको देश हुन्न’। संग्रहको नामकरणमै त्यसको झिल्कोसँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।