Main
ब्राजिलियन खेलाडी सर्जियो बार्बोजाले धनगढीबाट एनएसएल खेल्ने
९ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले ब्राजिलियन सर्जियो बार्बोजा जुनियरलाई अनुबन्ध गरेको छ। बार्बोजा विङ्गर र स्ट्राइकरका रूपमा खेल्न सक्छन्। आक्रामक खेलशैली र उत्कृष्ट ड्रिब्लिङ क्षमताका कारण चर्चित रहेका उनी धनगढी एफसीका लागि मुख्य खेलाडी बन्ने अपेक्षा गरिएको छ। ३० वर्षीय बार्बोजाले ब्राजिलको फ्लामिङ्गो यू-२० टोलीबाट खेलेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।