Main
ब्रायन लारालाई एन्ड्र्यूले ढाका टोपी दिए, नमस्ते गर्न सिकाए
२९ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारालाई एन्ड्रयू लियोनार्डले नेपाली ढाका टोपी उपहार दिएका छन् । नेपाल प्रिमियर लिगमा कमेन्ट्रीमा रहेका ‘टाक्लु दाइ’ नामले परिचित एन्ड्र्यूले लारालाई उपहार दिएका हुन् । ’यो ढाका टोपी हो, नेपालको राष्ट्रिय टोपी’, ढाका टोपी लगाउन आग्रह गर्दै उनले भने । त्यसपछि एन्ड्र्यूले लारालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।