Main
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
२५ जेठ, काठमाडौं । सरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । युकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भएको प्रतियोगितामा सरिनाले चाइनिज क्रिएटिभ फममा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् । सरिनाले स्कटल्यान्डकी एमेलिया पार्किनलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । युकेमै मास्टर्स अध्ययन गरिरहेकी सरिनाले यसअघि यकेमै गत…
– यस समाचारको श्रोत : Online Khabar हो ।