Main
ब्रिसबेनमा गुञ्जिँदै कन्दराले भन्यो- घरमा नेपाली नै बोलौं
ब्रिसबेन (अस्ट्रेलिया) । लोकप्रिय नेपाली लोकपप ब्याण्ड ‘कन्दरा’ ब्रिसबेनमा गुञ्जिएको छ । नेपाल फेस्टिभल २०५ को वर्ल्ड टूरअन्तर्गत आइतबार राती कन्दराको कन्सर्ट भब्यरुपमा सम्पन्न भयो । आफ्ना प्रिय ब्याण्डलाई सुन्न दर्शक राती ९ बजेसम्म हजारौं दर्शक उपस्थित थिए । अचानक ‘चञ्चले कान्छीको जोवन’ गाउँदै ब्याण्डका सदस्य मञ्चमा प्रकट हुँदा उत्साह र हर्षले दर्शक उफ्रिन थालिसकेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।