Main
टीयू मैदानमा ब्रायन लारा
२९ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा टियू क्रिकेट मैदान पुगेका छन् । मैदानमा जारी नेपाल प्रिमियर लिगको शनिबारको खेल हेर्न उनी मैदान पुगेका हुन् । उनी मैदानको चारैतिर घुमेका थिए । उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् । लारा टेस्ट…
– यस समाचारको श्रोत : Online Khabar हो ।