Main

ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

७ मंसिर, काठमाडौं । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेतामै सीमित भएको छ । आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्‍यो । भारतका लागि फुला सरेनले अविजित ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन बनाइन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button