Main
पुरुषमा देखिने समस्या ‘फाइमोसीस’ के हो ? के छ उपचार ?
फाइमोसीस भनेको पुरुषको लिङ्गको माथिल्लो भागको छाला (फोरस्किन) ग्लान्स (लिङ्गको टाउको) माथिबाट आंशिक वा पूर्ण रूपमा पछाडि तान्न नसक्ने अवस्था हो। जन्मँदा करिब ९० प्रतिशत नवजात शिशुमा यो सामान्य (फिजियोलोजिकल) रूपमा पाइन्छ र प्रायः ५ वर्षभित्र आफैं खुल्ने गर्छ। तर उमेरपछि पनि नखुल्ने, दुखाइ वा संक्रमण हुने अवस्था रहिरहेमा यसलाई रोगजन्य (प्याथोलोजिकल) फाइमोसीस भनिन्छ। फाइमोसीस…
– यस समाचारको श्रोत : Online Khabar हो ।