Main

ब्लूबर्ड स्कुल एण्ड कलेजमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

काठमाडौं । ब्लूबर्ड स्कुल एण्ड कलेजले विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नेतृत्व क्षमताको विकासलाई लक्षित गर्दै आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बहुआयामिक खेल गतिविधिहरू समेटिएको यस कार्यक्रमले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र आत्मविश्वास विकासमा सकारात्मक प्रभाव पारेको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रमको उद्घाटन ब्लूबर्ड स्कुल एण्ड कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO)…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button