Main
देउवाको विश्राम सन्देश : कांग्रेसले इतिहासमा आर्जित विश्वनीयता पुन:पुष्टि गरोस्
एक महिनाभन्दा बढी ‘भूमिगत’ बसेका सभापति देउवा पार्टी कार्यालयमा आउँदा पुरानै शैलीमा देखिए । निवर्तमान परराष्ट्रमन्त्री राणा पनि हँसिलो शैलीमा देखिइन् । उनीहरूलाई उपसभापति खड्काले बैठक हलमा लगे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।