Main
ब्ल्याक बुल्सका सात्तोरोभ सर्वोत्कृष्ट खेलाडी, जिते टेलजी स्कुटर
३ फागुन, माघ । ब्ल्याक बुल्स एफसीका फरवार्ड साभकातजोन सात्तोरोभ २४औं आहारारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उज्वेकिस्तानका ब्ल्याक बुल्स एफसीलाई पहिलो सहभागितामै च्याम्पियन बनाउन सहयोग गरेका सात्तोरोभ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनले एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्राप्त गरे । सात्तोरोभले प्रतियोगिताभर तीन गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड समेत जिते…
– यस समाचारको श्रोत : Online Khabar हो ।