Main

भक्तपुरको पाइलट बाबा जंगलमा जुवा खेलेको अरोपमा १० जना पक्राउ

६ जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ पाइलट बाबास्थित जंगलमा जुवा (ओखर) खेलेको आरोपमा १० जना पक्राउ परेका छन् । कागेश्वर मनोहरा नगरपालिका–३ बस्ने ४५ वर्षीय तिर्थबहादुर नगरकोटीसहित १० जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनीहरुबाट ८८ हजार ४१५ रुपैयाँ नगद बरामद गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button