Main
भक्तपुरको सल्लाघारीमा गुञ्जिए सुशान्त केसी (तस्वीर)
१४ हजार दर्शक सुशान्तको यो कन्सर्टमा सहभागी रहेको बताइएको छ । स्टेजमा सुशान्तअघि स्वप्न सुमन र महेश दोङले पनि प्रस्तुति दिए । सुपरहिट गीत ‘सारंगी’ गाउँदा सुशान्तलाई आना शर्माले नाचेर साथ दिएकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।