Main

भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट

२४ चैत, काठमाडौं । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण भएको भन्दै तस्वीरसमेत सार्वजनिक गरेका छन् । उनका अनुसार ठगुन्नामाथि शनिबार राति आक्रमण भएको हो । अखिल क्रान्तिकारी नेता ठगुन्नाको चिउडो र आँखा नजिक चोट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button