Main
भक्तपुरको सूर्यमढीमा सुरु भयो ङालाकेगु जात्रा
२ माघ, भादगाउँ (भक्तपुर) । भक्तपुरको सूर्यमढीमा आज धार्मिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) हुने भएको छ । हरेक वर्ष भक्तपुर नगरपालिकाका विभिन्न २१ स्थानमा प्रदर्शन हुने नवदुर्गा देवगणको ङालाकेगु जात्रा सूर्यमढीबाट सुरु हुने परम्पराअनुसार जात्रा हुनलागेको हो । सूर्यमढीमा ङालाकेगु जात्रा गर्नुअघि गत पुस २९ गते ‘वापी पाछाकिगु’…
– यस समाचारको श्रोत : Online Khabar हो ।